नमस्कार, फ्याफुल्ला, सेवारो झोर्ले, सेवामी,
जोजो लोप्पा
सम्पूर्ण चिरपरिचित अपरिचित मेरा सम्पूर्ण शुभ
चिन्तक आफन्तजन सबैलाई एकमुस्ट फ्याफुल्ला /
के छ तपाइँहरुको खबर?आराम कुशल नै हुनुहुन्छ
होला नि सबै जना ?समयको रफ्तार संगै तपाई हामी बिस्वको जुन कुना काप्चा मा पुगे
पनि याद र सम्झनाले त् प्राय सधै सतैरह्दा रहेछ यसकारण सबैलाई सम्झना बिर्सना यो
मेरो blogspot को मार्फत सबैलाई सम्झन चाहन्छु /तपाइँ हरुलाई पनि थाहा छ जिन्दगि के हो
?जिन्दगीमा के गर्नु पर्छ?के गर्नु हुदैन भनेर ?मैले तपाई हरुलाई सम्झाई रहन आवशेक त् छैन तर पनि कुरो र कुलो जता लागे
पनि हुन्छ रे नि त भनेर कुरा खोलिहालौकी भनेर नि? जे होस् ज्यान टाडा भए पनि
सम्झना र समाचार आदानप्रदान गर्न चै नभुल्नु होला /बाकी सबै कुरा अर्को भेटमा
गरौला हुन्न र साथीहरु?
तपाई हरुको हरपल प्रगदिको कामाना गर्दछु /
फ्याफुल्ला नमस्कार
देउकुमार बल
फिदिम नगरपालिका पाँचथर
मेची नेपाल /
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें