गुरुवार, 1 अगस्त 2013

NAMASKAR



   नमस्कार फ्याफुल्ला मलाई चिन्नु हुने चिरपरिचित साथीहरु शुभचिन्तक इस्टमित्र हरुमा म देउकुमार तामाङ बल को तर्फबाट सबैलाई मिठो सम्झना /
जसले मलाई नजिक बाट चिन्नु हुन्छ उहाहरुको निम्ति बिशेष गरि यो सानो आफ्नो डायरी तयार पार्दैछु आशा छ तपाईहरुले सक्दो सहयोग गर्नुहुनेछ /हुन त् म कुनै गजलकार कबि गीतकार त् होइन तर पनि मेरो आफ्नै कथा व्यथा फोटो भिडियो आफ्ना पुरानो साथै नया नया आफ्नो भोगाई विचार रचनालाई प्रस्तुत गर्ने जमर्को गर्दछु /
तपाइलाई पनि थाहा नै छ कुनै कुरा जानेर मात्र हुदैन त्यसलाई ब्यबहारमा पनि उतार्न सके सुनमा सुगन्ध हुन्छ भनेर यै कुरालाई आत्मसाथ गर्दै अगाडी बढ्ने प्रयास गर्दै छु तपाई हरुको मलाइ हरपल उचित सुझाब फोटो भिडियो सेयर गरेर सक्दो सयोग गर्नुहोला /यसमा पाँचथर फिदिम; पाँचथर लाइ चिनाउने फोटो हरु बढी समाबेश हुनेछन/
          हरपल तपाई हरुको सयोगको आशा गर्दछु /
        देउकुमार तामाङ बल
      फिदिम नगरपालिका पाँचथर
     मेची नेपाल /

     
          

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें