शनिवार, 3 अगस्त 2013

सफलताका ब्यबहारिक सुत्रहरु



v  सफलताका ब्यबहारिक सुत्रहरु

ü  प्रशसा र साचो सराहना गरेर कुरा सुरु गर्नुहोस
ü  कसैले गरेको गल्तीलाई अप्रत्यक्छ तरिकाबाट बताउनुहोस
ü  आलोचना गर्नु भन्दा पहिले आफ्नो गल्तिको चर्चा गर्नुहोस
ü  आदेशलाई प्रश्नको रुपमा सोध्नुहोस
ü  अरुको ईज्जतको ख्याल राखनुहोस
ü  भाबपूर्ण समर्थन र उदार चित्तले प्रसंशा गर्नुहोस
ü  हरेकलाई उचित सम्मान गर्नुहोस
ü  गल्तीलाई सुध्रन सक्छ भन्ने बोधका साथ् प्रोत्साहन गर्नुहोस
ü  मात्र नपढ़नुहोस : जिबनमा उतार्नुहोस
ü  मात्र नहेर्नुहोस गहिरिएर : सोच्नुहोस
ü  मात्र ध्यान दिने होइन : सम्झना गर्नुहोस
ü  मात्र सुन्ने मात्र होइन : ध्यान दिएर सुन्नुहोस
ü  मात्र जिबन नबिताउनुहोस : अर्थ पूर्ण बाच्नुहोस /



कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें