घेवा घेन्दु अर्थात् किरिया गर्दा काम
गर्नेहरुमा उपाधि यस प्रकार छ
Ø लामा लाबेन : घेवा गर्ने पुरेहित /
Ø घान्बा :
बुडो पाको /
Ø ताम्बा :पुर्खेउली मान्य व्यक्ति /
Ø कोंगेर : पुजाका बिधि मिलाउने /
Ø उम्जे : पुजाका बाजा बजाउने /
Ø लाईबा : खानाको प्रबन्ध मिलाउने/
Ø छ्याबस्या : आउने जानेलाई खाना खुवाउने/
Ø कटौगे : चिया पानीको प्रबन्ध मिलाउने/
Ø छियुबा
: दाउरा पानीको भार लाउने /
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें